दफा ३०क
खान्गीको जग्गा बेचबिखन गर्न नपाउने
गुठीको खान्गी जग्गा खान्गीवालाले धितो बन्धक राख्ने वा अन्य कुनै प्रकारले हक छाडी दिन पाउने छैन र त्यसरी हक छाडी दिएमा हक छाडी दिएको लिखत स्वतः बदर भएको मानिनेछ ।